मिति:- १५ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedशिक्षा-स्वास्थसमाचार

काेरेना संक्रमणले १ काे मृत्यु ४५७ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सो समयमा ४५७ जनामा संक्रमण देखिएको छ भने १ जनाकाे मृत्यु समेत भएकाे छ ।

साेही अवधिमा ४८ जना संक्रमणबाट निकाे भएका छन् ।

४ हजार ६५१ जनाको स्वाव परिक्षण गर्दा ४५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर जम्मा कोरोना संक्रमितको संख्या ११ हजार २२ सय ७९३ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गएको छ । यसअघि आइतबार मात्र देशभर १३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker