मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

प्रदेश सभा सदस्यमा समानुपातिक मो. सेखको नाम सिफारिस।।।

जिल्ला सिरहा झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक सदस्यको लागि मुस्लिम क्लस्टर बाट नरहा गाउँपालिकाको वडा न.५ का मो.तैयब सेखलाई जनता समाजवादी पार्टी सिरहा जिल्ला कमिटीले सिफारिस गरेको छ ।

जिल्ला सिरहा झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक मो. सेखको उम्मेदवारी दिए।

भदाै १९, सिरहा । जिल्ला सिरहा झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक सदस्यको लागि मुस्लिम क्लस्टर बाट नरहा गाउँपालिकाको वडा न.५ का मो.तैयब सेखलाई जनता समाजवादी पार्टी सिरहा जिल्ला कमिटीले सिफारिस गरेको छ ।

सिरहा जिल्ला कमिटी जसपा नेपालको जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकद्वारा सेखलाई झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक
प्रत्यक्षतर्प उम्मेदवारीको दिन जनाएको हो ।

जसपामा नेपालको कमिटीले सेखलाई हार्दिक बधाई तथा शुभकामना दिदै आगामी विजयको हुन् सेख . ले दिएको हुन जसपा नेपालको जिल्ला सदस्य रहेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker