मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

सरसफाइको काम गराई छाड्ने सिराहा मेयरको प्रतिवद्धता !

मधेसको सामाजिक विकाशमा सरसफाई अभियान एउटा विशाल समस्याको रूपमा परिचित रहेको छ ।

सिरहा, असाेज ८, । मधेसको सामाजिक विकाशमा सरसफाई अभियान एउटा विशाल समस्याको रूपमा परिचित रहेको छ ।

पालिकाबाट विकाशको नाममा बजेट निकासा गरेर आम जनतालाई रणभुलमा पारेर विकाशको परिकल्पना गर्ने वाडा अध्यक्ष ज्यूहरुलाई वेलामा सचेत हुनुपर्ने अवस्था नेपालमा आइसकेको अवस्था रहेको पाइन्छ ।

सरसफाई र सडक फराकिलो गर्नको लागी पालिकाबाट वजेट निकाशा गरेर आफ्ना पार्टीका कार्यकर्तालाई उपभोगता समितिको अध्यक्ष लगाएतको पदमा आसिन गराएर कमिसन खाने समय समाप्त भएकोले अध्यक्षहरुले सहयोग गर्नुको साटो अवरोध गर्ने परम्परा यदि समाजमा देखिएकाे छ भने कृपया समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।

ग्रामिण क्षेत्रमा विकासलाई ओझेलमा पारेर दादागिरी शैलीमा काम नगर्ने अध्यक्षको रवैयाको पर्दाफास गर्दै महान चाड पर्व काे अवसरमा सिरहाका मेयरले जुनसुकै हालतमा सरसफाइको काम गराई छाड्ने सिराहा मेयरको प्रतिवद्धता ! वार्ड अध्यक्ष हरु पनि यस्तो काममा अग्रसरता लिनु पर्ने अवस्यक रहेकााे कुरा बताउनु भयाेे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker