मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सडक सफाईमा वडा सदस्य पासमानकाे सक्रियता

हिन्दुहरुकाे महान चाडपर्व दशै तिहार र डेङ्गु फिभरकाे संक्रमण लाई मध्यनजर गर्दै वडा सदस्य भाेगेन्द्र पासमानकाे सकृयतामा लहान २४ गाेबिन्द्पुरकाे मुल सडक सडक तथा शाखा सडकहरुमा पेटिमा भएकााे वनमार घारि र घास पातहरु सफाई कार्यलाई तिब्रता दिएका छन।

सितल साह , असाेज ६ लहान । हिन्दुहरुकाे महान चाडपर्व दशै तिहार र डेङ्गु फिभरकाे संक्रमण लाई मध्यनजर गर्दै वडा सदस्य भाेगेन्द्र पासमानकाे सकृयतामा लहान २४ गाेबिन्द्पुरकाे मुल सडक तथा शाखा सडकहरुकाे पेटिमा भएकाे वनमार घारि र घास पात जस्ता फाेहाेरहरु सफाई कार्यलाई तिब्रता दिएका छन।

वडा अध्यक्ष रासलाल राय र पक्की टाेल अस्थाथाइ पोस्ट प्रहरीकाे समन्वयमा साे सफाई कार्यलाई तिब्रता दिदै गाेबिन्द्पुरको साबिक वडा १ देखि  ९ सम्मै गरिने कुरा वडा सदस्य पासमानले जानकारि दिनुभयाे। देशमा डेङ्गु फिबर महामारिकाे रुप लिईरहेकाे अवस्थामा लामखुट्टेकाे टाेकाईबाट बच्ने उपायमा पनि अहम भुमिका घासपात र फाेहरमैला सरसफाई रहेकाेले यस्लाइ सफाई गर्नु पर्ने अवस्यक रहेकाे वताउनु भयाे।

नव निर्बचित वडा पदाधिकारि द्वारा भईरहेकाे याे सराहनिय कामलाई देखेर वडाबासिहरुले याे सर सफाई कार्य बिगत ५ बर्षमा पहिलाे चाेटि हाम्रो वडामा भएकाे भन्ने कुरा गांउका एक युवकले बताउनु भयाे।साथै याे कार्यलाई निरन्तरता दिन पनि वहाँले आग्रह गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker