मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

बनेपाबाट लागू औषधको काराेबारमा संलग्न ब्यक्ति पक्राउ

बनेपाबाट लागू अाैषधकाे काराेबारमा पक्राउ परेका छन

काभ्रेपलाञ्चोक बनेपा न.पा १० जंगलमा मिति २०७९/०४/१४ गते अ. ९:३० बजेको समयमा लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध सहित बारा पिपरपाती गा.पा ४ बस्ने वर्ष अ. ३५ को समसोदिन मिया, बनेपा न.पा १० बस्ने वर्ष २८ को सविन हुमागाई र बारा डुमरवाना ४ बस्ने अ. वर्ष ३८ कि संगिता चौधरीलाई नियन्त्रणमा लिई उक्त लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष अ. २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने अ. वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई मिति २०७९्/०४/१५ गते सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker