मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचार

एसईईको नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारि

एसईईको नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।

यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सोमबार प्रकाशित हुने भएको छ । एसईईको नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker