मिति:- २५ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

जबर्जस्ती करणि आरोपकाे मुद्दा लागेका उपमेयर प्रहरी समक्ष आफै हाजिर

जबर्जस्ती करणि आरोपका मुद्दा लागेका लहान नगरपालिका का उपमेयर रामचलितर महताे ईलाका प्रशासन लहानमा शुक्रबार आफै हाजिर भएका छन।

सितल साह लहान भदाै २५ , । जबर्जस्ती करणि आरोपका मुद्दा लागेका लहान नगरपालिका का उपमेयर रामचलितर महताे ईलाका प्रहरि लहानमा शुक्रबार आफै हाजिर भएका छन।

जागिर लगाईदिने प्रलोभन देखाई उपमेयरले गाेेप्य कक्षमा लागेर जबर्जस्ती करणि गर्न खाेज्ने प्रयास गरेकाे भन्दै एक महिलाले करिब डेढ महिना अगाडि उपमेयर महताे माथि आरोप लगाउदै उजुरि दिएकि थिईन।त्यस पछि पक्राउपुर्जी जारि भएपछि फरार महताे शुक्रबार आफै लहान प्रहरी समक्ष हाजिर भएका एक श्राेतले जानकारि दिएका छन।

उपमेयर महताे हाजिरि भएलगतै प्रहरी अनुसन्धान सुरु गरेका छन । उपमेयर महताे घटना बाहिरिएपछि आफू निर्दोष रहेकाे र आफुलाइ फसाउने प्रयास भईरहेकाे भन्दै आइरहेकाे छन। आफू उपचारकाे क्रममा भारत गएकाे र उपचार पछि तिर्थ स्थलहरुकाे दर्शनमा गएकाे बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker