मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

सुरुक्षा व्यवस्थालाई चुनौती दिँदै सुन भित्रियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले हङ्कङबाट अवैध रुपमा ल्याएको करिब १ क्विन्टल सुन सहित केहीलाई पक्राउ गरेका छन ।

 

जनता खबर, साउन ,४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले हङ्कङबाट अवैध रुपमा ल्याएको करिब १ क्विन्टल सुन सहित केहीलाई पक्राउ गरेका छन ।

२४ शै घण्टा कडा सुरुक्षा व्यबस्था भएको उक्त ठाउँमा हङ्कङबाट सहजै सुन कसरी भित्रिएको हो ?

विदेशबाट एक थान मोबाईल सर्वसाधारणले लिएर आउँदा एयरपोर्टमा भन्सारको कर्मचारीले अपराधी झै केरकार गर्दै उक्त मोबाईल खोसेको क्षणको याद ताजा रहेको देखिन्छ ।

कुन्टल परिणामको सुन ल्याउदासम्म त्यहाँ जडित उपकरणले किन काम गरेन ?

भन्सार कर्मचारीलाई तत्काल निलम्बन गरी कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाउन एकातिर जरुरी रहेको देखिन्छ भने अर्कोतिर बरामद सुन पितलमा परिणत गर्न पनि खपिस नेपालको कर्मचारी माथि निगरानी बढाउन पनि उत्तिकै जरुरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker