मिति:- १७ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

वर्षाको पानीले बस्ति डूवानमा ।।।।

आम किसानले वर्षाको आस गरिरहेको अवस्थामा आएको वर्षाको पानीले बस्ती डुवानमा परेको छ ।

वर्षाको पानीले बस्ति डूवानमा ।।।।

सितल साह, लहान १६ भदौ । आम किसानले वर्षाको आस गरिरहेको अवस्थामा आएको वर्षाको पानीले बस्ती डुवानमा परेको छ ।

सिरहाको लहान न पा १ स्थित गए रातिको वर्षाले स्थानिय भवरा नहरको पानी बस्तीबाट बग्न थालेपछि बस्ती डुवानमा परेको छ । राती भएको वर्षाले बाढीको बहाब बढेको छ भने भबरा नहरको बाँध प्रत्येक वर्ष भत्किने गरेकोले यसको स्थायी समस्या समाधान हुनुपर्ने स्थानीयहरको माग छ ।

बाढीले दिलिप सिंह सुनुवार,प्रतिमा यादव,उमेश यादव लगायत एक दर्जनभन्दा बढी स्थानियलाई घरबाट बाहिर आवात जावतमा समस्या भएको छ ।

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पटक पटक निरिक्षण र अनुगमन गरी स्थायी रूपमा समस्या समाधानको लागि पहल गर्ने भनेतापनी हाल सम्म समस्याको दीर्घकालीन समाधान नभएको स्थानियलाई उद्दृत गर्दै रहमूलले जनाएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker