मिति:- १८ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

बच्चाको स्वास्थ्य स्थिति गम्भीर आर्थिक सहयोग आवस्यक

हे दैव यदि मार्नु नै थियो भने जन्म दियौ किन ? सिरहाको धनगढीमाई नगरपालिकाको एक बालक यतिबेला जीवन संघर्षको अन्तिम लडाई लडिरहेको छ ।

बच्चाको स्वास्थ्य स्थिति गम्भीर आर्थिक सहयोग आवस्यक

सितल साह ,भदाै १७ । हे दैव यदि मार्नु नै थियो भने जन्म दियौ किन ? सिरहाको धनगढीमाई नगरपालिकाको एक बालक यतिबेला जीवन संघर्षको अन्तिम लडाई लडिरहेको छ ।
दयनिय आर्थिक अवस्था रहेको धनगढीमाई वडा नं ५ वस्ने हरेराम शाहको छोरा सुरज शाह यतिबेला आर्थिक अभावका कारण अस्पतालको बेडमा छट्पटाई रहेको छ । अनुमानित अस्पताल खर्च करिब २ लाख ३० हजार लाग्ने अस्पतालले जनाएपछि दयनिय अवस्थाका हरेराम शाहको अगाडिमा विशाल पहाड खाडा भएको छ ।

मधेश प्रदेशको जनकपुर धामको वडा नं ८ मा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल प्रालिको अति सघन कक्षमा उपचार्थ रहेका सुरजको अवस्था सुधारोन्मुख रहेको अवस्थामा आर्थिक सहयोग प्रदान गर्नका लागि आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ ।

बच्चाको उपचारमा सहयोग गर्नका लागि तयार भएका सहयोगी मनहरुका लागि सिभिल बैंककाे खातामा रकम पठाएर देश विदेशबाट सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker