मिति:- १५ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तरवार्तापत्रपत्रिकासमाचार

साईकल प्रकरणका राउतले अशवब्द प्रयोग गर्दै मिडियामा

मधेश प्रदेशको प्रदेश प्रमूख लाल बाबु राउतले मिडियामा "गारमा दम " छ भन्दै मिडियामा बोलिरहँदा आम जनतालाई खल्लो महसुस भएको छ

सितल साह ,साउन १९ । मधेश प्रदेशको प्रदेश प्रमूख लाल बाबु राउतले मिडियामा “गारमा दम ” छ भन्दै मिडियामा बोलिरहँदा आम जनतालाई खल्लो महसुस भएको छ ।

पदिय मर्यादा बाहिर गएर बोल्नु र पदको समेत ख्याल नगर्नु उनमा राजनीतिक चिन्तनको अभाव रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

सार्वजनिक पद धारण गरेपछि आम जनतालाई चित्त नबुझेको कुरामा विमति जनाउन पाउने नैरसंगिक अधिकारलाई कुण्ठित बनाउन खोज्ने प्रदेश प्रमुख साईकल प्रकरणका मतियार प्रमाणित भए पछि अख्तियारले उनी विरुद्ध अदालतमा मुद्दा दायर गराएर अशल काम गरेको छ ।

प्रदेश नं २ को अधिकांश विद्यालय साईकल पाउनबाट वञ्चित भएको उदाहरणहरू पनि रहेको अवस्था रहेको पाइन्छ ।

उनका अन्तर्वार्तामा उनले मिडियालाई पनि अफेलित रूपमा हेरेको प्रस्ट सुन्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker