मिति:- २३ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

उपप्रमुख सहितकाे टाेलि द्वारा साेठियाईन मा.बि.मा अनुगमन।।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका उपाध्यक्ष निलम यादव टिम सहितको अनुगमन वाडा न.२ को सोठियाइन मा.बि.मा पुगेका थिए हिजो विद्यालयका गतिविधिको समाचार बाहिर आएपछि आज उपाध्यक्ष अनुगमनमा पुग्नु भएका थिए ।

लहान, २५, असोज। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका उपाध्यक्ष निलम यादव टिम सहितको अनुगमन वाडा न.२ को सोठियाइन मा.बि.मा पुगेका थिए हिजो विद्यालयका गतिविधिको समाचार बाहिर आएपछि आज उपाध्यक्ष अनुगमनमा पुग्नु भएका थिए ।

नाम चलेको सोठियाईन मा.बि. यतिबेला बाख्राखोर र ड्रगिस्टको अड्डा भएको छ र हुने खानेको एउटा पनि विद्यार्थी यहा पढन आउदैन यस बिधालयमा काम गर्ने अवस्था छैन र केहि बोलियो भने गाली बेज्जतीको बौछार आउने शिक्षकहरुले बताए ।

का.स.लाई पत्रकारले सोध्दा उहा केहि बोल्नै मानेन, सरकारको करोडौं लगानी प्रतिफल शुन्य जब बिद्यालयको समयमा हाम्रो टिम पुग्दा कक्षा पिछे १०/१५ जना बिद्यार्थीको उपस्थिति देख्यो र केहि कक्षाकोठामा बाख्रा पठापाठी देख्दा अचम्म परेका थिए । र सोहि गतिविधि थाहा पाउदा आज पालिका उपप्रमुख निलम यादव टिम सहित अनुगमन गर्नु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker