मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकासमाचारस्थानीय खबर

बोरामा बच्चा लादै गरेको अवस्थामा समातिए चोर ।।।

बाराको देवलाल गाउँपालिका वडा नं ३ काे नाका भएर भारत तर्फ लादै गरेको अवस्थामा बच्चा चोर समातिएको छ ।

, जनता खबस,भदाै ३ मधेश प्रदेश। बाराको देवलाल गाउँपालिका वडा नं ३ काे नाका भएर भारत तर्फ लादै गरेको अवस्थामा बच्चा चोर समातिएको छ ।

बाराकाे देवताल गाउँपालिका वाड न. ३ का पुजा महताेकी १ वर्षीया छोरी र प्रेम चन्द्र महताेकाे २ वर्षे छाेरालाई बाेरामा हालेर देवताल गाउँपालिका वाड न. ३ बडकी आम्वाकाे नाकाबाट भारततर्फ लेजाने क्रममा बडकि आम्वाका युवाले नियन्त्रणमा लिएर साेहि नाकामा खटिएका शस्त्रप्रहरीलाई जानकारी गराएपछि शस्त्रप्रहरी बलले बच्चा सहित चोरलाई नियन्त्रणमा लिएको छ ।

बच्चा चोर भारतकाे बिहार मुरतिया ठक्कुरईया टाेला घर बताउने २७ बर्षका तबरेज आलम रहेकाे बुझिएको छ । श्रोत सामाजिक सञ्जाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker