मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

निडर र साहासिक युवा पत्रकार यादव ।।।

समाजका विकृति ,विसंगति र सिंगो समाजलाई असर पार्ने तत्वहरूका विरुद्धमा खुलेर लेख्ने साहासिक व्यक्तित्व भएका पत्रकार तथा सिरहाका पत्रकारिता जगतमा उदाएका एक साहासिक पत्रकार हुन शिवदयाल यादव।।

जनता खबर, साउन ३ । सिराहाको पत्रकारिता जगतमा उदाएका ब्यक्ति हुन, शिवदयाल यादब ।

समाजका विकृति ,विसंगति र सिंगो समाजलाई असर पार्ने तत्वहरूका विरुद्धमा खुलेर लेख्ने साहासिक व्यक्तित्व भएका पत्रकार सिरहाका पत्रकारिता जगतका उदाएका एक साहासिक पत्रकार हुन ।

नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव समेत रहेका उनले जिल्लाका बेथितिका विरुद्धमा लगातार आफ्ना कलम चलाउँदै आएका छन् ।
विगत केही दिनदेखि उनको साहासिक कदमलाई दबाउनका लागि अनेकन प्रयास भइरहेको अवस्था रहेता पनि उनी निरन्तर सामाजिक विकृतिका विरुद्धमा आफ्ना कलम अगाडि बढाईरहनु भएको छ ।

नेपालको मीडिया हाउस कुन अवस्थाबाट गुज्रिरहेको छ ? पत्रकारहरुको अवस्था के छ ? त्यतातिर ख्यालै नगरी पत्रकारिता जगतका यादव जस्ता साहासिक पत्रकारलाई हर तरहले बाटो छेक्ने प्रयास गरिनु कतिसम्म उपयुक्त हाेला ?

समाजमा अशल पत्रकारिता गर्दै गर्दा अनेकन बहानामा सिंगो पत्रकारितालाई धरासायी बनाउने कार्य नहुनु तपाईं हाम्रो कर्तब्य रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker