मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

हावासंगै आएको वर्षाले धान फसल नष्ट ।।।

मौषम परिवर्तनका कारण केही समय देखि हावापानीमा आएको फेरबदलले मनसून सक्रिय भएपछि किसानको धान बालीमा प्रत्यक्ष प्रभाव परेको छ ।

बेमौशी वर्षाले धान फसल नष्ट ।।

सितल साह, असाेज १८ । मौषम परिवर्तनका कारण केही समय देखि हावापानीमा आएको फेरबदलले मनसून सक्रिय भएपछि किसानको धान बालीमा प्रत्यक्ष प्रभाव परेको छ ।

धानबालिमा बाला लाग्न लागेको अवस्थामा परेको सिम सिम वर्षाले एकातिर फाइदा गरेको छ भने अर्कोतिर वर्षासँगै आएको हावाले फुटेको बालासहितको धान बालीलाई असर गरेको अवस्था रहेको छ ।

नियमित रूपमा आएको वर्षाले धान खेतमा पानी जमेर बाली नष्ट भएको छ ।

खेतमा किसानले काटेर सुकाएको धान बाली भिजेर कतिपय अवस्थामा नष्ट भएको छ भने समयमा सुकाउन नपाएर धान खेतमै उम्रिएको अवस्था पनि रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker