मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

ईलाका प्रशासन लाहानले सेवा ग्राहिलाई हैरानी दिँदै ।।।

सिरहाको लहानमा रहेको ईलाका प्रशासन लहानले सेवाग्राहीलाई सास्ती र हैरानी दिँदै आएको अवस्था रहेको छ ।

ईलाका प्रशासन लाहानले सेवा ग्राहिलाई हैरानी दिँदै ।।।

विनोद मण्डल, असाेज १७ । सिरहाको लहानमा रहेको ईलाका प्रशासन लहानले सेवाग्राहीलाई सास्ती र हैरानी दिँदै आएको अवस्था रहेको छ ।

नागरिकताको लागी स्थानिय निकायले सिफारिश गरेता पनी प्रहरी मुचुल्का ल्याउन लगाउने ईलाका प्रशासन कार्यालयले प्रहरी मुचुल्का ल्याएता पनि अनेकन बाहानामा सेवाग्राहीलाई सास्ती दिँदै आएका छन् ।

एकै पटक नागरिकता प्रमाण पत्रको लागि आवस्यक कागजात ल्याउन भनेर पटक पटक आफूलाई हैरानी दिएको एक जना सेवा ग्राहिले बताए। नागरिकता प्रमाण पत्रको कागजात बुझाउने शाखामा सम्पर्क गर्दा कागज पत्र नमिलेको भन्दै पन्छिन खोज्ने राष्ट्रसेवक कर्मचारीहरुले नियमित आम जनतालाई दुःख दिँदै आएको आम गुनासो रहेको छ ।

नेपाल सरकारले प्रक्रिया पुगाएर नागरिकता दिने भनिएता पनि ईलाका प्रशासन कार्यालय लाहानबाट सहजै नागरिकता प्रमाण लिन सजिलो छैन ।

ईलाका प्रशासन कार्यालय लहानको काम ढिलाई प्रति निकाय गम्भीर हुन जरुरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker