मिति:- २८ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

अस्पतालमा नवजात शिशुलाई छाेडेर युवती फरार ।।।

सर्लाहीमा नवजात शिशुलाई अस्पतालमा फालेर एक युवती फरार भएकी छन् ।

सर्लाही, पुष १२ गते

सर्लाहीमा नवजात शिशुलाई अस्पतालमा फालेर एक युवती फरार भएकी छन् ।

सोमबार दिउँसो करिब १ बजेको समयमा भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया युुवती गर्भवती भई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन् ।

अस्पतालको ट्वाईलेटमा गई सुत्केरी भई छोरा पाई छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker