मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedकृषिसमाचारस्थानीय खबर

पशुजन्य घाँसको बीऊ वितरण गर्दै पशु शाखा ।।।

सिरहाको धनगढीमाई पशु सेवा शाखाले निशुल्क जै घाँसको बीऊ वितरण गर्दै आएको छ ।

सितल साह पुस १२ । सिरहाको धनगढीमाई पशु सेवा शाखाले निशुल्क जै घाँसको बीऊ वितरण गर्दै आएको छ ।

चौपायालाई पोषिलो आहारको रूपमा रहेको घाँसको बिऊ वितरण गरेर पशु सेवा शाखाले किसानलाई राहत पुगेको स्थानिय किशान उत्तिमलाल यादव बताउनुहुन्छ ।

यसपटक शाखाले करिब २० बिगाहा जग्गामा पुग्ने हिसाबले निशुल्क वितरण गरेको घाँसको बिउबाट करिब ८०० किसानहरू लाभान्चित भएको शाखा अधिकृत जीव नारायण यादवले बताए ।

धनगढीमाई नगरपालिकामा पशु सेवा शाखाबाट आम स्थानियले नियमित सेवा पाएका छन् भनें निशुल्क पशुजन्य औषधि , भ्याक्सिन लगायतका सेवाहरू प्राप्त गर्दै आएका किसानहरू बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker