मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

नेपाल प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो ।।।

सिरहा जिल्लाकाे लहान नगरपालिकाको वडा नं २४ र १४ मा विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि विभिन्न टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु अस्थाइ प्रहरी पोस्ट पक्की टाेलका प्रहरी र म्यादी प्रहरीकाे एक टोलीले निकालेको छ ।

सितल साह कार्तिक २३ । सिरहा जिल्लाकाे लहान नगरपालिकाको वडा नं २४ र १४ मा विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि विभिन्न टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु अस्थाइ प्रहरी पोस्ट पक्की टाेलका प्रहरी र म्यादी प्रहरीकाे एक टोलीले निकालेको छ ।

नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो ।

स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी र नेपाल प्रहरीकाे टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको बुझिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker