मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचार

चन्द्र ग्रहण एक अवस्था ।।।

मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ ।

सितल साह कार्तिक २२ मधेस प्रदेश । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ ।

ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

  1. ” मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो । साभार कान्तिपुर “

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker