मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

अम्बास सडकमा टिफर दुर्घटना ।।।

सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् ।

विनोद मण्डल, पुस १ । सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् ।

स्थानिय निर्माणाधिन अम्बास सडकको निर्माण सामाग्री बोकेर दक्षिणबाट उत्तरतिर गइरहेको गाडी स्थानिय घुम्तीमा दुर्घटना भएको हो ।

स्थानियको सहयोगमा चालक र अर्का एक जनालाई वाडा नम्बर १३ को एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल लगिएको बुझिएको छ ।

दुर्घटना आज दिउसो करिब १ बजेर ३० मिनेटमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker