मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान २४ माणिकदहमा फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।।।

सिरहाको धार्मिक तथा पर्यटकीय क्षेत्र लहानको माणिक दहमा जलवायु परिवर्तनका चुनौती विषयक फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

सितल साह भदौ २० । सिरहाको धार्मिक तथा पर्यटकीय क्षेत्र लहानको माणिकदहमा जलवायु परिवर्तनका चुनौती विषयक फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको माणिक दहमा देखिएको परिवर्तन र वातावरणीय सन्तुलन कायम गर्नका लागि मानिसले खेल्नुपर्ने भूमिकामा केन्द्रित भएर गरिएको फोटो प्रदर्शनीमा वातावरण बिग्रिएको खण्डमा पर्ने नकारात्मक प्रभावले जनबायुमा पार्ने असरका बारेमा जानकारी गराइएको थियो ।

एक्शन एड नेपालकाे सहयाेग दलित जनकल्याण युवा क्लबकाे समन्वय र मिथिला युवा बैठार समुहकाे आयाेजननमा लहान नगरपालिका वडा नं काे २४ को मानिकदहमा जलवायु न्यायकाे लागि फाेटाे प्रर्दशन प्रदर्शन गर्दै जलवायु सन्तुलनका लागि खेल्नुपर्ने सकारात्मक भूमिकाबारे जानकारी गराइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker