मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

जनमत पार्टीका बिनाेद चौधरी जनता समाजवादीमा प्रवेश ।।।

सिरहाको धनगढी कृषि बजारमा जनता समाजवादी पार्टी नेपालको आमसभा सम्पन्न भएको छ ।

सितल साह, भदौ ६ । सिरहाको धनगढी कृषि बजारमा जनता समाजवादी पार्टी नेपालको आमसभा सम्पन्न भएको छ ।

जिल्ला कार्यसमिति सिरहाको आयोजनामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सिराहामा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी जसपा
मा प्रवेश गरेका नव आगन्तुकलाई पार्टीको मञ्चमा स्वागत गरिएको थियो ।

कार्यक्रममा सिरहा क्षेत्र न. २ (ख) जनमत पार्टीका प्रदेश सभा उम्मेदवार विनोद चौधरी गत निर्वाचनमा जनमतका तर्फबाट ६८५४ मत ल्याएका थिए ।

चौधरीले आयोजित कार्यक्रममा फूलमाला लगाई जसपामा प्रवेश गरेका हुन ।
त्यस्तै जनमत पार्टीकै नगर अध्यक्ष तथा मेयर प्रत्यासी उम्मेदवार भरत यादव लगायत हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन ।
सम्पूर्ण नवप्रवेशीलाई माननीय उपेन्द्र यादव र राज किराेर यादवले स्वागत गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker