मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधलागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लागु औषधसहित मानिस पक्राउ । ।।

कञ्चनपुर प्रहरीले लागु औषध सहित केहीलाई नियन्त्रणमा लिएको छ ।

विनोद मण्डल, साउन १५ । कञ्चनपुर प्रहरीले लागु औषध सहित केहीलाई नियन्त्रणमा लिएको छ ।

ई.प्र.का. झलारी र अ.प्र.पोष्ट बन्साहबाट खटी गएको प्रहरी गस्ती टोलीले जि.कञ्चनपुर शुक्लाफाटा न.पा. १२ जाई जाने भित्री बाटोमा से.२ प.५५१३ नम्बरको मो.सा लाई शंका लागी चेकजांच गर्ने क्रममा शुक्लाफाटा न.पा. १० बस्ने टेक गौतम, उक्त न.पा. १० बस्ने कृष्ण राना , र बेलौरी न.पा. ९ बस्ने प्रदिप चौधरीको साथ बाट ३.११ ग्राम ब्राउनसुगर ला.औ. र उक्त मो.सा. सहित कानुन नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker