मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

एक लाख घुससहित लेखा अधिकृत पक्राउ ।।।

सडक डिभिजन कार्यालय लहानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

                   
बिनोद मण्डल आषाढ़ २६ । सडक डिभिजन कार्यालय लहानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
मंगलबार दिउँसो करीब ५ बजे खटिएको टोलीले एक लाख घुस रकमसहित लेखा अधिकृत पदमा कार्यरत विनाेद पाेखरेललाई नियन्त्रणमा लिएको हो ।
सडक बनाउने कार्यकाे अन्तिम भुक्तानी गराईदिने बापत निर्माणव्यवसायीसँग घुस मागेको कारण पोखरेललाई पक्राऊ गरिएको वुझिएको छ ।
पक्राउ परेका लेखा अधिकृत पाेखरेललाई थप अनुसन्धानकाे लागि बर्दिवास लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker