मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचार

मंसीर ४ गते संसदिय निर्वाचनको मिति ताेक्न गठबन्धन दलकाे सहमत

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको उनको भनाइ छ। ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ। यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको हो भन्ने बताईन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker