मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

अपहरणको प्रयास स्थानीय द्वारा उद्वार आरोपित खुल्लेआम घुम्दै,प्रहरी मुखदर्शक।

मधेश प्रदेश सिरहा जिल्ला सुखिपुर २ बिदयानगर का रमेश कुमार मंडललाई एक समुहले कुटपिट गरि अपहरण गरि लैजादै गर्दा स्थानीय द्वारा उद्वार गरिएकाे छ।

 सिरहा, जिल्ला सुखिपुर २ बिदयानगर का रमेश कुमार मंडललाई एक समुहले कुटपिट गरि अपहरण गरि लैजादै गर्दा स्थानीय द्वारा उद्वार गरिएकाे छ।

 

ब्यक्तिगत रिसिविका कारण साेहि गाउँका नथुनि मंडल,राकेश मंडल,सुनिल मंडल,उदय साह दिनेश मंडल लगायतका ब्यक्तीहरुकाे एक समुहले कुट पिट गरि लैजादै गर्दै स्थानीयहरुले बचाएका थिए। पिडित रमेशले भने ‘मलाई दुई महिना देखि माेवाईल मार्फत धम्की दिदै आएक थिए।दिनहुँ फाेन मार्फत धम्काउदै तिमी गाउँ छाडदे नत्र खैरियत हुदैन भन्थे । प्रहरी प्रशासनमा जानकारी गराउदा कुनै वास्ता गरेन।

 

अस्ति बाेलाएर कुटपिट गरे,त्यस पछी अपहरण गर्न लाग्दा मेरी आमाले थाहा पाएपछि गाउँले लाई गुहार गरेर उनिहरुबाट मुक्त गरियाे।रमेशलाई खेतमा कुटपिट गरीरहेकाे अवस्थामा उनकाे आमाले गाउँलेलाई गुहार गरेका थिए।स्थानीयले रमेशलाई मुक्त गराएर ल्याएकाे छ।
उक्त घटनाकाे जाहेरी ईलाका प्रहरी कार्यलय पतारी कार्यालय सिरहा फाेन सम्पर्क दिएपनि अपराधीलाई गर्दा उनकाे फाेन रिसिभ नगरेकाे नियन्त्रणमा लिन नसकेकाे पिडितकाे गुनासाे छ।पिडित रमेशले दाेषिलाई कारबाही गर्न ईलाका प्रहरी कार्यालय पतारी पटक पटक सम्पर्क बेवास्ता गरेकाे छ।

 

जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरीलाई दाेषिहरुले खुल्लेआम प्रहरीलाई चुनाैति दिदै पिडित रमेश र उनका परिवारलाई धम्क्याउदै आएको छ।उनिहरुले प्रहरीलाई दिएकाे जाहेरी फिर्ता गर्न दबाव दिईरहेकाे बुझिएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker