मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

छठ घाटमा पनि राजनितिक व्यानर

सिरहा जिल्लाको क्षेत्र नं. ४मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माहौलमो नेताहरुको झण्डा र व्यानर छठ घाटमा समेत देखियो ।


सिरहा जिल्लाको क्षेत्र नं. ४मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माहौलमो नेताहरुको झण्डा र व्यानर छठ घाटमा समेत देखियो ।
आम सर्वसाधारणहरुको चन्दावाट छठ घाट सजाउने परम्परा अनुसार यसपालीपनि भएको थियो तर केही हतोत्साहित मानसिकताका गैर राजनितिक चरित्र भएको नेताहरुले मैले चन्दा दिएर छठ घाट वनाएर दिएको भन्दै प्रचार प्रसार गरेका छन ।
कर्जन्हा नगरपाललीका वडा नं. ६ मा छठ घाटको दुवैतर्फ व्यानर लगाएकोले प्रष्ट वुझिन्छ तर स्थानीय श्रद्धालु झक्तजनहरु आक्रोसित भएपछि स्थिती समान्य पार्न स्थानीय जनप्रतिनिधिहरु सक्रिय भुमिका निभाई अप्रिय घटना हुनवाट जोगाएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले वताउनु भयो ।


यसैप्रकारको हरेक छठ घाटमा दोकान जस्तै थापेर वसेका विभिन्न दल संग आवद्ध तथा स्वतन्त्र उम्मेदवारहरुले श्रद्धालु भक्तजनहरुलाई फकाउनमा व्यस्त देखीयो त्यसैगरी कतै स्टेज प्रोग्रम समेत उद्घाटन भएको समेत स्रोतहरुको दावीरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker