मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

क्षेत्र नं २ सिरहाबाट चुनावी मैदानमा रहेका राजकिशोर यादव द्वारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट सम्पन्न ।। ।

प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ सिरहाबाट चुनावी मैदानमा रहेका राजकिशोर यादव कार्यकर्ताको घरदैलोमा रहेका छन् ।

सितल साह कार्तिक १३ । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ सिरहाबाट चुनावी मैदानमा रहेका राजकिशोर यादव कार्यकर्ताको घरदैलोमा रहेका छन् ।

सिरहाकाे क्षेत्र नं ०२ को प्रदेश (क) नेकपा (एमाले) र ज स पा नेपालको साझा चुनावी गठबन्धन अभियान अन्तर्गत पालिका वडा स्तरिय भेटघाट कार्यक्रमको सिलसिलामा अर्नामा गाउँपालिकाको वडा नं ०४ को पण्डित लक्ष्मीपुर गाउँमा वडा स्तरीय भेला कार्यक्रममा पुगेका यादवले उपस्थिति नेता तथा कार्यकर्ताहरुलाई छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुहुँदै आम जनतासामु आफना भावी योजनाका बारेमा बताउदै कार्यक्रम सम्पन्न भएकाे हाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker