मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

घरबाटै बाईक चोरी ।।।

सिरहाको धनगढीमाई १२ स्थित दुई घरबाट गए राति चोरी भएको छ ।

घरबाट बाईक भयो चोरी ।।।

सितल साह , असाेज १ । सिरहाको धनगढीमाई १२ स्थित दुई घरबाट गए राति चोरी भएको छ ।

स्थानिय दिनेश यादवको घरबाट नगद,गरगहना चोरी भएको छ भने रामकुमार साह (अनरूद़ साह)को घरबाट मोटरसाईकल चोरी भएको छ ।
साबिक गा बि स बिषणुपुरकट्टी ७ ‌मा रहेको शाहको घरबाट मोटर ‌साईकल चोरी भ‌एको हो ।

शाहले चढ्दै आएका मोटरसाइकल प्र -२-०१-००१ प २०६६ नम्बरको बाईक चोरी भएको अवस्थामा देख्नुहुने सबैलाई बाईक खोजतलासमा सहयोगको लागि शाहले अनुरोध गर्दै आफ्नो मोबाइल नम्बर दिनु भएको छ ।
९८६२८०३५९३

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker