मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

पूर्व राज्यमन्त्री शत्रुधन सिँह एमालेमा प्रवेश

जनता समाजवादी पार्टीका नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले जसपा परित्याग गरी नेकापा एमालेमा प्रवेश गरका छन ।

पूर्व राज्यमन्त्री शत्रुधन सिँह एमालेमा प्रवेश

सिरहा । जनता समाजवादी पार्टीका नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले जसपा परित्याग गरी नेकापा एमालेमा प्रवेश गरका छन ।

दुई दिन आगडी जसपा परित्याग गरको सिँह पुनः जसपामा फर्केको थिथो । तर एक दिन नवितिदै पुनः नेकापा एमालेमा प्रवेश गरका छन ।

जसपा फर्केको सिँहले आवेगमा पार्टि परित्याग गरेको अब निष्ठापूर्वका पार्टिमा रहने बताउनु भएको थियो । तर आज सिरहा क्षेत्र नं. ३ को नेकापा एमाले उमेदवार लिलानाथ श्रेष्ठले सिँहलाई पार्टिमा भित्रियाएका छन् ।

सिँहसँगै मनोज सिँह लगायतका नेताकार्यकर्ताहरु एमाले प्रवेश गरका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker