मिति:- १७ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

सांसद राजकिशाेर यादब र द्वारा शहिदकाे शालिकमा माल्यार्पान..

नव निर्बाचित सिरहा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य राजकिशाेर यादब द्वारा लहानमा रहेकाे मधेश आन्दोलनका प्रथम सहिद रमेश महताे लगायतका शहिदहरुकाे शालिकमा माल्यार्पन गरि अबिर लगाई सहिदहरु लाई सम्मान गरेका छन।

सितल साह , मंसिर ११ लहान । नव निर्बाचित सिरहा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य राजकिशाेर यादब द्वारा लहानमा रहेकाे मधेश आन्दोलनका प्रथम सहिद रमेश महताे लगायतका शहिदहरुकाे शालिकमा माल्यार्पन गरि अबिर लगाई सहिदहरु लाई सम्मान गरेका छन।बिहान साेमबार बिहान १० बजेकाे समयमा साे माल्यार्पन गर्नु भएकाे थियाे।उल्लेखनिय नेता तथा कार्याकर्ताको उपस्तिथि रहेका साे सहिद पार्कमा एक अर्कालाई अबिर र माला लगाई सम्मान गरि खुसि साटा साट गरेका थिए।याे जित जनताकाे जित रहेकाे भन्दै सांसद यादबले नेता तथा कार्यकर्तालाई जितकाे बधाई समेत दिएका थिए ।

सिरहा क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु) , क्षेत्र २ (क) का शत्रुधन प्रशाद सिंह ,क्षेत्र ३ (क) का मनाेज कुमार सिंह ,र सिरहा क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य रामशंकर यादव लगायतका नव निर्बाचित नेताले शहिदहरुकाे शालिकमा माल्यर्पन गर्नु भएकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker