मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचारस्थानीय खबर

प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।

सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ ।

प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।

विनोद मण्डल असाेज २६ । सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ ।

प्रेस मञ्चको जिल्ला अध्यक्ष महेश कुमार महत्तोको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अथिति राजकिशोर यादव विशिष्ट अतिथि दिनेश महतो, नेपाल पत्रकार महासंघ सिराहा साखाका अध्यक्ष मनोज बनैता, दिनेश्वर प्रशाद गुप्ता लगायतको उपस्थितिमा कार्यक्रम जारी रहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker