मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
निर्वाचनसमाचारस्थानीय खबर

सिरहा क्षेत्र नं.२ बाट गठबन्धनका साझा उम्मेदवार नेता राजकिशाेर यादब।।

सिरहा क्षेत्र नं.२ बाट जसपा र नेकपा गठबन्धनका साझा उम्मेदवार राजकिशाेर यादले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन।

 

सितल साह , असाेज २४,। सिरहा क्षेत्र नं.२ बाट जसपा र नेकपा गठबन्धनका साझा उम्मेदवार राजकिशाेर यादबले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन।

गत चुनाबमा यादब सिरहा क्षेत्र नं. ४ बाट निर्बाचित हुनुभएकाे थियाे भन्ने यसपालि पार्टीले क्षेत्र नं. २ बाट टिकट दिएपछि उम्मेदवारी मनाेनयका लागि आफै उपस्थिति भएर धनगडि नगरपालिकाका नव निर्मित भवनमा रहेकाे निर्बाचन कार्यालयमा दर्ता गराएका छन। नेता यादब यसअघि संघिय सरकारका मन्त्री समेत रहेका थिए।त्यस्तै प्रदेश सभा सिरहा क्षेत्र नं.२ क तर्फ जसपाकै प्रदेश मन्त्री समेत रहेका मा. बिजय यादब र क्षेत्र नं. २ ख तर्फ नेकपा एमालेका शत्रुधन प्रसाद सिहं ले उम्मेदवारी दर्ता गराएका छन।

जसपा र एमालेका गठबन्धनका साझा उम्मेदवारहरुकाे जितकाे प्रबल संभाबना रहेकाे उम्मेदवारी दर्ताकै सहयाेगमा आएको स्थानीयहरुले बताउनु भएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker