मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

पत्रकारहरु द्वारा पुर्ब मेयर मुन्नि साह लाई स्वास्थय लाभकाे कामना।।

लहान नगरपालिकाका पूर्व मेयर मुन्नी साहको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

जनता खबर लहान ०५, भदौं । लहान नगरपालिकाका पूर्व मेयर मुन्नी साहको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पत्रकार महासंघका सभापति मनोज बनैता यादव सहितका टोलि आज उहाको निवासमा प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

पत्रकार महासंघका पुर्व सभापति दिनेश्वर प्रसाद गुप्ता,कोषाध्यक्ष बिरेन्द्र नेपाल, सदस्य महेश सिंह , फिरोज शेख ,बिसुनदेव सरदार , शम्भु प्रसाद चौधरी , अनिल चौधरीका साथै सिरहाटाइम्स डट कमका टिम बिनोद मण्डल,रहमुल राइन,ओम प्रकाश यादव,जनता खबरका संचालक शितल कुमार साह संयुक्त रुपमा स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

पुर्व मेयर साह लामो समय सम्म बिरामी थिए । हाल उहाको स्वास्थ्यमा सुधार आएको पुर्व मेयर संग कुराकानी गर्दा उहा आफैले भन्नु भएको हो भारतको दिल्ली र काठमाण्डौंबाट स्वास्थ्य उपचार गराएर हाल उहा लहान– ५ स्थित रहेको आफ्नो निवास फर्केका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker