मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहा टाइम्सको पहलमा विद्यार्थीलाई शिबु महतोले ले गरे पोशाक सहयोग ।।।

जनता खबर, कार्तिक २५। लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ स्थित एक विद्यालयलाई सिराहा टाइम्सको पहलमा विद्यार्थीहरुलाई पोशाक सहयोग सहित वितरण गरिएको छ ।

सिरहा टाइम्स मिडिया प्रा.लि. को पहलमा धनगढीमाई १० धनगढी बजार स्थित एस एम ट्रेडर्सका सञ्चालक शिबु महतोले नवलपरासी जिल्लाको श्री जनता दलित आधारभूत विद्यालय र पाल्हिनन्दन वाडा नम्बर ५ स्थित राधाकृष्ण मा.वि.का अति विपन्न ,गरिब , असाहय लगायतका विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण अन्तर्गत १० थान पोशाक सहयोग उपलब्ध गराउनु भएको हो ।

उपलब्ब्द पोशाक वाडा अध्यक्ष, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्थानिय नेपाल प्रहरी , शस्त्र बल ,पत्रकार ज्ञानेश्वर सहनी लगायतको रोहवरमा पत्रकार महासंघ सिरहा जिल्ला सदस्य पत्रकार बिनाेद मंडल र बद्री महताेले वितरण गरिएको छ ।

दुवै ठाउँ गरी विद्यार्थी पोशाक ६५ थान वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker