मिति:- ८ जेष्ठ २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

शिव मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न ।।।

सिरहाको लहानमा धार्मिक सांस्कृतिक स्थलको रूपमा शिवालय निर्माणको लागि औपचारिक रूपमा मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ ।

विनोद मण्डल, फाल्गुन ९ । सिरहाको लहानमा धार्मिक सांस्कृतिक स्थलको रूपमा शिवालय निर्माणको लागि औपचारिक रूपमा मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ ।

लाहान नगरपालिकाको वाडा नम्बर २० गोर्छारीमा आम स्थानियको सहयोग र एकताका साथ शिवालय मन्दिर निर्माणका क्रममा विधिपूर्वक पूजापाठ गरी मन्दिरको शिल्यान्यास गरिएको छ ।

स्थानिय पोखरी क्षेत्रमा निर्माण हुन लागेको शिवालय मन्दिर निर्माणका लागि स्थानिय गाउँबासीहरु एकताबद्ध भई आज दिनको करिब १ बजेको समयमा विधिपूर्वक आयोजना गरिएको पूजापाठमा स्थानिय सहदेव महतोलाई विधिपूर्वक पूजापाठ गराई उनकै हातबाट शिल्यान्स गराईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker