मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

लागूऔषध सहित एक युवक पक्राऊ ।।।

सिराहा प्रहरीले लागु औषध सहित एक जना युवकलाई मिर्चैयाको मलहनियाबाट नियन्त्रणमा लिएको छ ।

जनता खबर , माघ २९। सिराहा प्रहरीले लागु औषध सहित एक जना युवकलाई मिर्चैयाको मलहनियाबाट नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं. २ मल्हनियाबाट १९ वर्षीय बिष्णु कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागूऔषध (खैरो हिरोईन) जस्तै देखिने प्लाष्टिक सहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम, ने.रु.४,९००।–(चार हजार नौँ सय), ऐन्डरोईड मोवाईल थान-१ र डिजिटल तराजु थान-१ बरामद गरी आवस्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker