मिति:- ६ फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

बोर्डरमा अबैध समान र पटका कडाईका साथ राेक्दै डिएसपी भट्ट ।।।

सिरहाको ठाडी भन्सारको आँखा छल्दै ग्रामीण बाटो भएर ल्याउँदै गरेको विस्पोटक पदार्थ पटाकाजन्य पदार्थको बरामद गरिएको छ ।

जनता खबर , कार्तिक १४ । सिरहाको ठाडी भन्सारको आँखा छल्दै ग्रामीण बाटो भएर ल्याउँदै गरेको विस्पोटक पदार्थ पटाकाजन्य पदार्थको बरामद गरिएको छ ।

स्थानिय ठाडी भन्सार नाकामा कार्यरत शस्त्र प्रहरी बलका डिएस्पी दुर्गा भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिकाको अभयनगरबाट करिब ५० हजार मूल्य बराबरको बिस्पोटक पदार्थ पटाका जन्य वस्तुको बरामद गरेको हो ।

विस्फोटक पटाकाजन्य पदार्थ लुकाई छिपाई भगवानपुर गाउँपालिका वाडा नम्बर ३ को अभयनगरबाट ल्याउँदै गरेको अवस्थामा डिएस्पी भट्टको टोलीले शंका लागेर चेक जाँच गर्दा विस्फोटक पदार्थ पटाकाजन्य वस्तुको बरामद गरिएको थियो ।

बरामद विस्फोटक पदार्थ स्थानिय जनप्रतिनिधि र प्रशासनिक निकायको रोहबरमा डिस्पोज गरिएको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker