मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

विजया दशमीसँगै पल्लारमा बिजुलीको उज्यालो दिन सफल भए अमित ठकुरी ।।।

सुगम जिल्लाको दुर्गम बस्तीमा विजया दशमीको अवसरमा स्थानीयले बिजुली बत्तीको उज्यालो प्रकाश पाएका छन ।

 विनोद मण्डल,कार्तिक ७ । सुगम जिल्लाको दुर्गम बस्तीमा विजया दशमीको अवसरमा स्थानीयले बिजुली बत्तीको उज्यालो प्रकाश पाएका छन ।

सिराहा जिल्लाको धनगढीमाई १४ को दुर्गम बस्तीमा २१ सताब्दीमा विजया दशमीको अवसरमा भर्खर बिजुलीको उज्यालो प्रकाश स्थानियको घर आगनमा पुगेको छ । वाडा अध्यक्ष अमित ठकुरीले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पुगेर विद्युतीकरणको लागि दबाब दिएपछि केन्द्रिय कार्यालयले तत्काल नेपाल विद्युत प्राधिकरण लहान शाखालाई आदेश गरेका थिए ।

आदेश पछि काम थालेका साखा कार्यालय लहानले सेवाग्राहीलाई फाइदा हुने गरी तत्काल विद्युतीकरण गरेर दशैको अवसरमा लाईन छोडेपछि स्थानिय खुशी भएका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker