मिति:- ६ जेष्ठ २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

न्याय गुहारदै १०५ औ दिन आरती साह ।।।

राष्ट्रमा न्यायको खोजीमा आम नेपाली भौतारिरहेको अवस्था रहेको पाईन्छ ।

सितल साह , असोज १२ । राष्ट्रमा न्यायको खोजीमा आम नेपाली भौतारिरहेको अवस्था रहेको पाईन्छ ।

न्यायको लागी अदालतको ढोका चहारेर थकित भएकी आरती शाहकी परिवार यतिबेला माइतीघर मण्डलामा सरकार र न्यायको प्रतिक्षामा बसिरहेकी छिन ।

उनको मागको बारेमा बोल्नका लागि कोही तयार छैनन् ।

राष्ट्रमा कुनै नेताको स्वास्थ्यमा सामान्य खराबी आउने बित्तिक्कै सडकदेखि सदनसम्म हल्लिने हाम्रो देशमा एउटी नारी मारिदा पनि न्यायको खोजीमा राजधानी धाउनुपर्ने कस्तो बाध्यता ?

दाइजोको निहुमा मारिएकी आरती साहको न्यायको लागि उनको परिवारजन बिगत १०५ दिनदेखी काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेको छ ।

उनको लागी सडक र सदन हलाउनु त कहाँ हो कहाँ ?

आरती साहको न्यायको लागि जनताहरु पनि एक शब्द बोल्न सकिरहेको छैन ।
कहाँ गए मधेश सरकार ? कहा गए मधेशि आयोग ? मधेश प्रदेशको मुख्यमन्त्रीको नजर यहाँ सम्म किन पूग्न सकेको छैन ? गृह मन्त्रीको नजर उनको न्यायसम्म नपुग्नु सरकार असफल भएको स्पष्ट बुझ्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker