मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकासमाचारस्थानीय खबर

युवा पत्रकार यादव माथि सांघातिक हमला ।।।

सप्तरी जिल्लाको राजविराजमा नयाँ पत्रिकाका सप्तरी सम्वाददाता तथा मधेशलाईभका समाचार संयोजक शौरभ यादवमाथि राजविराजको राजदेबी सडकमा आक्रमण भएको छ ।

 

जनता खबर, भदौ ३ । सप्तरी जिल्लाको राजविराजमा नयाँ पत्रिकाका सप्तरी सम्वाददाता तथा मधेशलाईभका समाचार संयोजक शौरभ यादवमाथि राजविराजको राजदेबी सडकमा आक्रमण भएको छ ।

सप्तरीमा पत्रकार माथि भइरहेको पटक पटकको कुटपिट तथा दुर्व्यवहार निन्दनीय रहेको छ ।

समाजको अशल पात्रको रूपमा काम गर्दै आएका होनहार एवम् उर्जावान पत्रकार शौरभ यादवमाथी भएको आक्रमणले सिंगो समाजलाई चुनौती दिएको महसुस गरीएको छ ।

उपचारमा रहेका यादवलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याएर तत्काल कारवाही गर्नुपर्ने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker