मिति:- १७ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदसमाचारस्थानीय खबर

खेललाई प्रार्थमिकतामा राख्दै वाडा अध्यक्ष तामाङ्ग ।।।

सिराहाको धनगढीमाई १३ का वाडा अध्यक्ष सुर्यमान तामाङले स्थानिय युवाहरुको मनोबल बढाउन र खेल जगतलाई उजागार गर्नका लागि फूटबल खेललाई प्रार्थमिकतामा राख्दै आउनु भएको छ ।

खेललाई प्रार्थमिकतामा राख्दै वाडा अध्यक्ष तामाङ्ग ।।।

विनोद मण्डल, साउन, ९ । सिराहाको धनगढीमाई १३ का वाडा अध्यक्ष सुर्यमान तामाङले स्थानिय युवाहरुको मनोबल बढाउन र खेल जगतलाई उजागार गर्नका लागि फूटबल खेललाई प्रार्थमिकतामा राख्दै आउनु भएको छ ।

स्थानिय डावर खेल मैदानमा प्रत्येक बर्ष आयोजना हुँदै आएको डावर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना नगरले गरेता पनि वाडा अध्यक्ष सुर्य मान तामाङको अहम भूमिका रहेको पाईन्छ ।

बौद्धिक तथा विकास प्रेमी वाडा अध्यक्ष तामाङले लगातार दोस्रो पटक आफनो वडाको कार्यभार सम्हाल्दै आउनु भएको छ ।

गत साउन ६ गते स्थानिय प्रतिभाहरूको उजागर गर्नका लागि फुटबल खेलका खेलाडीहरुलाई डावर खेल मैदानमा पुगेर खेलको उद्दघाटन गर्नु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker