मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

चट्याङ लागेर चालकको मृत्यु ।।।

मौसम बदलावसंगै आज दिँउसो आएको हावा हुण्डरी र वर्षाका कारण परेको चट्याङ लागेर सिरहाको मिर्चैयामा एक ट्रक चालकको मृत्यु भएको छ ।

सितल साह चैत्र १७ । मौसम बदलावसंगै आज दिँउसो आएको हावा हुण्डरी र वर्षाका कारण परेको चट्याङ लागेर सिरहाको मिर्चैयामा एक ट्रक चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको उत्तरी छेऊमा रहेको सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन आएको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको हो ।

 

मधेश प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम चट्याङ लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि स्थानिय फूल कुमारी मेमोरियल अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker