मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

निकालिएका करार कर्मचारीद्वारा नगरपालिकाकाे गेटमै धर्ना

२०७४ शालकाे को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडी सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए।

लहान श्रावण ९ , २०७४ शालकाे को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडी सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए।

२०७९ को निर्वाचन पस्चात लहानका मेयर महेश प्रसाद चौधरीले अनावश्यक करारका कर्मचारीहरुलाई हटाउदा पुनः काममा फर्काउन करार का कर्मचारीहरुले नगरपालिका विरुद्ध पालिकाकै गेट अगाडि धारणामा बसेका छन्।

भर्ना गरिएको करार कर्मचारीमा विभिन्न बर्ग समुदायको ब्यक्तीहरु पर्ने रहेका छन्।कामबाट नगरपालिकाले कर्मचारीहरुलाई हटाउदाँ परिवार पाल्नकाे लागि थप पिडा र चिन्ता थपिएका छन्।ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुलाई घर परिवार चलाउन र हात मुख जोड्न सम्स्या रहेका छन्। कर्मचारीलाई हटाउदाँ निकै दुखी भएका छन्।

हटाएका कर्मचारीहरुका अनुसार आफुलाई पुनः काजमा फर्काएकान्न भने हामी चरनवद्व आन्दोलनमा जाने निर्णय गरेका छन्। पीडित संघर्ष समिती गठन गरेका हामी निकालिएका करार कर्मचारीहरु निरन्तर आन्दोलनमा रहने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker