मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

आकर्षक उपहारका साथ एग्रो थाई फुडर्स बजारमा ।।।

सिराहाको लाहानमा एग्रो थाई फुडर्स प्रा.लि.द्वारा उत्पादित म्याक्स टाईगर इनर्जी ड्रिंक्स पिऊदा आकर्षक उपहार प्राप्त भएको छ ।

विनोद मण्डल फाल्गुन १५ ।

सिराहाको लाहानमा एग्रो थाई फुडर्स प्रा.लि.द्वारा उत्पादित म्याक्स टाईगर इनर्जी ड्रिंक्स पिऊदा आकर्षक उपहार प्राप्त भएको छ ।

लाहान ६ का आयुस कुमार सहनीले हिजो लहानको एक पसलबाट किनेर ईनर्जी ड्रिंक्स पिउँदा बट्टाको माथिल्लो भागमा रहेको तानेर खोल्न मिल्ने विर्कोको भित्र पट्टीको भागमा लेखिएको उपहार स्वरुप रु १० हजार आज एक कार्यक्रमका बीच एग्रो थाई फुडर्स प्रा.लि.का एरिया सेल्स म्यानेजर बिक्रम हमालले लहानका सहनीलाई हस्तानतरण गर्नू भएको हो ।

 

संक्षिप्त कुराकानीमा एरिया म्यानेजर हमालले ” यस कम्पनीले फागू पूर्णिमा अर्थात् होलीको अवसरमा इनर्जी ड्रिंक्स पिऊने ग्राहक वर्गहरुलाई मोटरसाईकल,स्कुटर वासिङ्ग मेसिन , मोबाईल लगाएत नगद तथा बंफर थुप्रै उपहारहरुका साथ बजारमा आफ्ना योजनाहरू ल्याएको ” बताउनु भएको छ । मौषम परिवर्तनसंगै गर्मी याम शुरु भएको अवस्थामा इनर्जी ड्रिंक्सको एकातिर माग बढेको अवस्था रहेको देखिन्छ भने अर्कोतिर आकर्षक उपहारका कारण बजारमा म्याक्स इनर्जी ड्रिंक्सको माग बढेको स्थानिय व्यापारी वर्गहरुले वताएका छन ।

 

उपहार स्वरूप दस हजार ग्रहण गर्दै ” परेको उपहार तत्कालै बिना झन्झट आफूले प्राप्त गरेको सहनीले वताउनु भएको छ ” ब्यानर सहित खुला रूपमा यस कम्पनीले वितरण गरेको उपहार योजनाको चौतर्फी प्रसंशा भइरहेको अवस्था रहेको छ भने म्यानेजर हमालको आदर्श बादी सकारात्मक विचारका कारण सिरहाका विभिन्न पसलहरुमा ईनर्जी ड्रिंक्सको माग बढेको स्थानिय व्यापारीहरूले समेत वताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker