मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

धनगढीमा बाईक दुर्घटना एक सख्त घाईते ।।।

धनगढीमा बाईक दुर्घटना मा कसहा ८ बस्ने लालु कुमार राय सख्त घाईते भएका छन।।।

धनगढीमा बाईक दुर्घटना एक सख्त घाईते ।।।                         

सितल साह,साउन २९ । सिराहाको धनगढीमाई नगरपालिका वडा नं ९ नैंनपुर अस्पताल क्षेत्रको पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पछिम तर्फ गैरहेको सिटीमा सामान दिशातर्फ गैरहेको बाईकले पछाडीबाट ठक्कर दिँदा बाईक सडकभन्दा करिब २०० मिटर उत्तर पक्षिम्म सडक भन्दा तल खसेको थियो ।

बाइकमा सवार धनगढीमाई ८ कसहा वस्ने करिब २० वर्षिय लालू कुमार राय सख्त घाइते भएको छ । घाइतेको उपचार स्थानिय अस्पतालमा भइरहेको प्रत्यक्षदर्धीलाई उदृत गर्दै हाम्रा संवाददाता हेमप्रसाद पासवानले जनाएका छन् भने घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय धनगढीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker