मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

सीमा नाघदै सुरेन्द्र भन्ने सुभेन्द्र दास सिराहा प्रहरी बेखवर ।।।

नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै सुरेन्द्र दासले आफ्ना फेस बुक पेजबाट जथाभावी पोष्ट गरिरहेको अवस्थामा सिराहा प्रहरी उनको खोजी कार्य गर्न असफल भएको देखिएको छ ।

बिनोद मण्डल माघ ७ । नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै सुरेन्द्र दासले आफ्ना फेस बुक पेजबाट जथाभावी पोष्ट गरिरहेको अवस्थामा सिराहा प्रहरी उनको खोजी कार्य गर्न असफल भएको देखिएको छ ।

सीमावर्ती क्षेत्रमा एक सुरुक्षा कर्मीसँग रिचार्ज कार्ड मागेको अडियो रेकर्ड बाहिरिए पछि दोषीमाथी कानूनी कार्वाहीको माग सहित प्रहरीमा उजूरी दिएपनि हालसम्म सुरेन्द्र दास पक्राऊ नपर्नु ठूलो चिन्ताको विषय बनेको अवस्था हुँदाहुँदै नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै उनले एक पागल झै पृताङ दैनिक र आफ्ना निजी फेस बुक पेजबाट जथाभावी पोष्ट गरेर सिंगो पत्रकारिता जगतलाई नै चुनौती दिँदै आएको अवस्था रहेको देखिन्छ ।

उनी निर्दोष हो भने आफूलाई किन निकायमा हाजिर गराउन चाहँदैन? सामाजीक सञ्जालको व्यापक दुरुपयोग भइरहँदा पनि के कति कारणले उनलाई साईबर अपराधका जबाफदेही बोकेका निकायहरुले उनलाई बाहिर ल्याउन नसकेको होला?

निवेदन परेको हप्ता दिन बित्न लागिसक्दा पनि सिराहा प्रहरी कार्यालयले उनको खोजी कार्यमा किन ढिलाई गरेको हाेला ? एक पछि अर्को अपराध गर्दै आएका दासले के सिंगो प्रहरी प्रशासनलाई चुनौति दिए कै हो त ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker