मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

सडक न्यूनिकरण अन्तर्क्रिया संपन्न ।।।

सिराहा प्रहरीले सडक अनुशान पालना गराउने र सवारी दुर्घटना न्न्यूनिकरण गर्ने उद्देश्य अनुरुप अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विनोद मण्डल पुस १७ । सिराहा प्रहरीले सडक अनुशान पालना गराउने र सवारी दुर्घटना न्न्यूनिकरण गर्ने उद्देश्य अनुरुप अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज मिति २०७९।०९।१७ गते ११:३० बजेबाट ऐ.ऐ. १३:०० बजे सम्म सिराहा प्रहरीकाे आयोजनामा विशेष गरी हुस्सु तथा कुहिरोको समयमा सडकमा मन्दगतिमा चल्ने सवारी साधनहरू ट्याक्टर तथा तिन पाङ्ग्रे ट्याम्पु जस्ता सवारी साधनका चालकहरू करीब २५० को संख्यालाई स्थानिय कृषी कम्पनी लिमिटेड अगाडीको खुल्ला चौरमा भेला जम्मा गरी सवारी चालकले पालना गर्नु पर्ने न्युनतम मापदण्ड, सवारी ऐन एवं नियममावलीले दिएका अधिकार तथा कानूनी व्यवस्थाका साथै सडक प्रयोग गर्दा हुन सक्ने सम्भावित खतराका विषयमा यस कार्यालयबाट खटिएका प्रहरी नायव निरीक्षक शिव कुमार शर्मा सहितको टोलीले प्रशिक्षण प्रदान गर्दै गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker