मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedपत्रपत्रिकामुख्य-समाचारसमाचार

सुरक्षाकर्मी फिर्ता गर्दै गृह मन्त्रालय । ।

नेपाल सरकारको गृह मन्त्रालयकाे जबाफदेही पाएका रवि लामिछाने नेतृत्वको मन्त्रालयले व्यक्तिगत सुरुक्षा व्यवस्था फिर्ताको लागि ४८ घण्टे निर्देशन जारी गरेको छ ।

सितल साह पुस १२ । नेपाल सरकारको गृह मन्त्रालयकाे जबाफदेही पाएका रवि लामिछाने नेतृत्वको मन्त्रालयले व्यक्तिगत सुरुक्षा व्यवस्था फिर्ताको लागि ४८ घण्टे निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमनि पोखरेलद्वारा हस्ताक्षरित सूचनामा बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

श्रोत समाजिक सञ्जाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker